होमपेज

चाडपर्वपछि सरकारविरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्व सकिएलगत्तै सरकारका गलत कदमविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन्। शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद्‌भित्र प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने र सडकमा किसान, मजदुर, विद्यार्थी, सुकुम्बासी तथा ट्रेड युनियनलाई समेटेर संयुक्त मोर्चा निर्माण...

सेयर बजार २२ अंकले उकालो, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से २२ दशमलव ८५ अंकले बढेको छ। बजार परिसूचक बढेसँगै नेप्से २ हजार ६ सय ४७ अंकमा पुगेको छ। बजारमा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको...

रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा

काठमाडाैँ । जनकपुरधामस्थित ऐतिहासिक रामजानकी मन्दिरलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने नेपालको लक्ष्यअनुसार सरकारले यस्तो निर्णय गरेको हो। २ असोज, काठमाडौं । सरकारले प्राचीन संरक्षण ऐन, २०१३ को व्यवस्था टेकेर रामजानकी मन्दिर तथा त्यस आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा...

धनुषाका ३८८ परिवारले पाए करिब ९ वर्षपछि लालपुर्जा

काठमाडाैँ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उनीहरूको जग्गा स्वामित्व अब औपचारिक रूपमा स्थापित भएको छ। २ असोज, धनुषा । साविक रमदैया भवाडी गाविसका वडा नम्बर २, ३, ४, ६, ७ र ८ अन्तर्गत पर्ने...

सुनको मूल्य एकैदिन ३६ सयले उकालो, चाँदी पनि बढ्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार यसको मूल्य २ लाख ९९ हजार ५ सय...

राष्ट्र बैंकको स्वायत्ततामाथि प्रश्न, ऐन संशोधनका प्रावधानले बढायो चिन्ता

काठमडाैँ । नेपालको मौद्रिक तथा वित्तीय प्रणालीको नियामक निकाय नेपाल राष्ट्र बैंकको संस्थागत स्वतन्त्रताबारे फेरि बहस सुरु भएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनका क्रममा प्रतिनिधि सभाको अर्थ समितिबाट अघि सारिएका केही प्रावधानले केन्द्रीय बैंकको निर्णय क्षमता र नेतृत्वको स्वायत्ततामाथि प्रश्न उठाएको छ। विशेषगरी गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समितिका सदस्यको कार्यकाल, पदका लागि...

अन्तर्वार्ता

चाडपर्वपछि सरकारविरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्व सकिएलगत्तै सरकारका गलत कदमविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन्। शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद्‌भित्र प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने र सडकमा किसान, मजदुर, विद्यार्थी, सुकुम्बासी तथा ट्रेड युनियनलाई समेटेर संयुक्त मोर्चा निर्माण...

सेयर बजार २२ अंकले उकालो, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से २२ दशमलव ८५ अंकले बढेको छ। बजार परिसूचक बढेसँगै नेप्से २ हजार ६ सय ४७ अंकमा पुगेको छ। बजारमा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको...

रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा

काठमाडाैँ । जनकपुरधामस्थित ऐतिहासिक रामजानकी मन्दिरलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने नेपालको लक्ष्यअनुसार सरकारले यस्तो निर्णय गरेको हो। २ असोज, काठमाडौं । सरकारले प्राचीन संरक्षण ऐन, २०१३ को व्यवस्था टेकेर रामजानकी मन्दिर तथा त्यस आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा...

धनुषाका ३८८ परिवारले पाए करिब ९ वर्षपछि लालपुर्जा

काठमाडाैँ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उनीहरूको जग्गा स्वामित्व अब औपचारिक रूपमा स्थापित भएको छ। २ असोज, धनुषा । साविक रमदैया भवाडी गाविसका वडा नम्बर २, ३, ४, ६, ७ र ८ अन्तर्गत पर्ने...

अन्तर्राष्ट्रिय

खेलकुद

यूएईलाई ४४ रनले हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ। शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधिसँगै एसिया कपमा स्थान सुरक्षित गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमै समेटियो। यूएईका राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। तनिश सुरीले ४२ तथा...

एसिसी प्रिमियर कपः आज साउदी अरेबियासँग खेल्दै नेपाल

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल तेस्रो खेलमा पनि जित निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यमा मैदान उत्रिँदैछ। नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ। नेपालले यसअघि बहराइनलाई ७ विकेट र आयोजक मलेसियालाई ६...

पिकलबल विश्वकपमा पहिलोपटक नेपाल, दुई उमेर समूहका टोली घोषणा

काठमाडौं । भियतनाममा आयोजना हुने पिकलबल विश्वकपका लागि नेपालले पहिलोपटक राष्ट्रिय टोली घोषणा गरेको छ। नेपालले १९ देखि ४९ वर्षसम्मको ओपन क्याटगरी तथा ५० वर्षमाथिको सिनियर क्याटगरीमा प्रतिस्पर्धा गर्नेछ। पिकलबल एसोसिएसन नेपालले मंगलबार नक्सालमा पत्रकार सम्मेलन गरी विश्वकपमा सहभागी हुने नेपाली खेलाडीको नाम सार्वजनिक गरेको हो। प्रतियोगिता अगस्ट ३० देखि सेप्टेम्बर ६ सम्म भियतनामको दा...

कम्युनिटी शिल्डमा सिटीलाई हराउँदै आर्सनल च्याम्पियन

कार्डिफ। इंग्लिस क्लब आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० गोलअन्तरले पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ। प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि आर्सनलले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदारी बलियो बनाएको हो। आइतबार कार्डिफस्थित प्रिन्सिपालिटी स्टेडियममा भएको खेलमा आर्सनलले सुरुदेखि नै सिटीमाथि दबाब कायम राख्यो। खेल सुरु भएको २४ सेकेन्डमै रिकार्डो कालाफियोरीले गोल गर्दै आर्सनललाई अग्रता दिलाए।...

एसीसी प्रिमियर कपका लागि भारतमा नेपाली टोलीको तयारी

काठमाडौं । मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भारतमा अभ्यास गर्न विदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गरी टोलीलाई विदाइ गरेको हो। नेपाली टोलीले भारतमा तयारी गरेपछि उतैबाट मलेसिया पुगेर एसीसी प्रिमियर कप खेल्नेछ। एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा सुरु हुँदैछ। विदाइ कार्यक्रममा...

जनकपुर बोल्ट्सको कप्तानी अमेरिकी अलराउन्डर हरमित सिंहलाई

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। जनकपुर बोल्ट्सले शनिबार सामाजिक सञ्जालमार्फत हरमितलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो।टोलीले हरमितलाई खेलाडीको रूपमा भित्र्याउनुका साथै आगामी सिजनका लागि कप्तानको जिम्मेवारीसमेत सुम्पिएको छ।स्पिन बलिङसँगै ब्याटिङमा पनि योगदान दिन सक्ने हरमितले एनपीएलका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्सबाट प्रभावशाली...

स्वास्थ्य

Back To Top
Modern Footer Design